नेइमारले अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल गुमाउने

काठमाडौं । ब्राजिलका स्टार फवार्ड नेइमारले विश्वकप छनोटमा अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । उनको तिघ्राको समस्याका कारण खेल गुमाउने ब्राजिल फुटबल महासंघ (सीबीएफ)ले सोमबार घोषणा गरेको हो । कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ब्राजिलले स्थान सुरक्षित गरेको कोलम्बियाविरुद्धको खेलमा नेइमारले पूरै समय खेलेका थिए । सो खेलमा लुकास पाक्युटाको निर्णायक गोलमा ब्राजिलले कोलम्बियालाई […]

सम्बन्धित सामग्री

मेसीले विश्वकप छनोट खेल गुमाउने

हेटौँडा । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् । सेप्टेम्बर ५ मा हुने चिलीविरुद्धको खेल र १० मा हुने कोलम्बियाविरुद्धको खेलको प्रारम्भिक छनोटमा मेसी नअटाएपछि उनले दुई खेल गुमाउने पक्का भएको हो । गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वर्षीय मेसीलाई […]

रङ्गशालामा विश्वकप छनोट खेल हुनेमा शङ्का

एएफसीले दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मान्यता नदिएपछि अर्को महिना यसै मैदानमा विश्वकप छनोट अन्तर्गत नेपालले युएईविरुद्ध खेल्ने खेल हुनेमा शङ्का उत्पन्न भएको छ । एएफसीका पदाधिकारीले रङ्गशालाको निरीक्षणपछि विभिन्न पक्षमा प्रश्न उठाएका थिए ।

विश्वकप छनोट खेल नेट टिभीमा लाइभ हुने

यही जुन १८ देखि जिम्वाबेमा हुने आईसीसी विश्वकप क्वालिफायरका खेलहरु नेट टिभीले लाइभ गर्ने भएको छ । जोहरा इन्टरनेशनल प्रा.लि.ले सो प्रतियोगिताको नेट टिभी एप र वेभसाइटबाट निःशुल्क प्रसारणा गर्ने भएको छ । प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि जोहरा इन्टरनेशनलले प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि स्टार इण्डियामार्फत आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ भने यसलाई एड प्याड प्रा.लि.लाई …

कुशलको शतकमा नेपालद्वारा २ सय १९ रनको लक्ष्य प्रस्तुत

टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्‍याए ।दीपेन्द्रले ४७ बलमा

नेपाल र आयरल्याण्डको खेल आज

काठमाडौं :   नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट खेल अघिको अभ्यास खेलका रुपमा रहेको चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा आज (सोमबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।ओमान स्थित अमरेत क्रिकेट मैदानमा दिउँसो ३:४५ मा सुरु हुने खेलमा नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै विश्वकप अघि आफुलाई बलियो रहेको प्रमाणित गर्न चाहन्छ।अघिल्ला दुई खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले युएइलाई पनि कडा चुनौती दिएपनि २५ रनले पराजित भएको थियो। त्यसैले अन्तिम खेलमा टेस्ट राष्ट्

विश्वकप छनोट खेल चल्दै गर्दा मेस्सी किन छैनन् अर्जेन्टिनाको टिममा?

अर्जेन्टिनाले भोलि शुक्रवार विश्वकप छनोट अन्तर्गतको खेलमा चिलीको सामना गर्दैछ। खेलहरु अझै बाँकी रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको अर्जेन्टिनी टिममा लियोनल मेस्सी छैनन्। पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर मेस्सी राष्ट्रिय टोलीमा नसमेटिनुको कारणबारे प्रशिक्षक लियोनल स्कालोनीले स्पस्ट पारेका छन्। उनले कोभिड संक्रमणको मेस्सीलाई पारेको प्रभावलाई यसको कारण देखाएका छन्। विश्वकपमा…

विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता

लन्डन । विश्वकप फुटबल छनौटअन्तर्गग बुधबार राति भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग-यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले । उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स […] The post विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यसरी रोकियो ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल

जिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान ब्रजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेकामा अचानक खेल स्थगित भएको हो ।

सिटीका मिडफिल्डर फोडान चार साता मैदान बाहिर

एजेन्सी। म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडान चोटका कारण अझै चार साता मैदान बाहिर रहने भएका छन्। इङ्ल्यान्डका फोडानले युरो–२०२० मा चोट बोकेका थिए। २१ वर्षे फोडानले सिटीबाट नयाँ सिजनका तीन खेल गुमाउनेछन्। सिटीले पहिलो तीन खेल टोटेनह्याम, नर्विच सिटी र आर्सनलविरुद्ध खेल्नेछ। फोडानले इङ्ल्यान्डबाट हंगेरीविरुद्धको विश्वकप छनोट खेल पनि गुमाउने सम्भावना छ। सिटीका केभिन डी ब्रुयना पनि घाइते छन्।

एकदिवसीय विश्वकप छनोट : नेपाल र अमेरिकाको खेल मंगलबार

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।