मुस्ताङमा पहिलो पटक स्की प्रतियोगिता

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा आयोजित दोस्रो राष्ट्रिय स्की च्याम्पियनसिप २०१९ को आयोजनासँगै मुस्ताङमा पहिलो पटक प्रतियोगिता आयोजना भएको हो।

सम्बन्धित सामग्री

पाँचौं राष्ट्रिय स्की प्रतियोगिता माघको दोस्रो साता मुस्ताङमा हुने

१४ पुस, काठमाडौं । नेपाल स्की संघको आयोजनामा आगामी माघ दोस्रो साता पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षत्रेमा आयोजना गरिने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुने संघका महासिचव विजय श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको छ । […]

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० […] The post मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने first appeared on हाम्रो खेलकुद.

पर्यटनको रूपमा विकास गर्नुपर्ने स्की खेल

काठमाडौं । चौथो राष्ट्रिय स्की प्रतियोगिता २०२२ मुस्ताङमा गत साता सम्पन्न भएको छ । नेपाल स्की संघद्वारा आयोजित स्की प्रतियोगिता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा भव्यताका साथ आयोजना भयो । यसपटक जाडोयाममा दुईपटक पानी परेको हुँदा मुस्ताङमा पनि भारी हिमपात भएको थियो । भारी हिमपातको कारण मुक्तिक्षेत्र पूरै हिउँले ढाक्यो र नेपाल स्की संघले […]

मुस्ताङमा स्की प्रतियोगिता हुने

नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय स्की खेलको प्रतियोगिता हुने भएकाे छ । बुधबार राजधानीमा अायाेजित पत्रकार सम्मोलनमा अायाेजक हिमालय स्की ट्रेडले सन २०१८ को अन्तिमतिर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा स्कीकाे आयोजना गर्ने जनाएकाे छ ।