पर्यटनको रूपमा विकास गर्नुपर्ने स्की खेल

काठमाडौं । चौथो राष्ट्रिय स्की प्रतियोगिता २०२२ मुस्ताङमा गत साता सम्पन्न भएको छ । नेपाल स्की संघद्वारा आयोजित स्की प्रतियोगिता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा भव्यताका साथ आयोजना भयो । यसपटक जाडोयाममा दुईपटक पानी परेको हुँदा मुस्ताङमा पनि भारी हिमपात भएको थियो । भारी हिमपातको कारण मुक्तिक्षेत्र पूरै हिउँले ढाक्यो र नेपाल स्की संघले […]

सम्बन्धित सामग्री

प्रसस्त संभावना भएर पनि ओझेलमा स्की खेल

हिमालै हिमालका देश नेपालमा स्की खेलको सम्भावना प्रसस्त रहेको भए पनि यसको विकास हुन सकेको छैन । नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको सम्भावना धेरै रहेको पर्यटन व्यावसायी तथा नेपाल माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाल बताउनुहुन्छ ।

पर्यटन प्रवर्दन गर्न कालिञ्चोकमा स्की तालिम

दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएसँगै साहसिक स्की खेल भएको छ । काठमाडौंबाट १५० किलोमिटर टाढा ३ हजार ५ सय मिटर उचाइमा रहेको कालिञ्चोकस्थित कुरीमा पाँच दिने स्की तालिम र खेलसमेत सञ्चालन भएको छ ।काठमाडौंबाट नजिक रहेको र यातायातको समेत सहज पहुँच भएपछि दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा केही वर्षयता स्की खेलमा मनोरञ्जन लिने र तालिम […]

हिमाली मुलुक नेपालमा ‘स्नो स्की’ ओझेलमा

हिमाली मुलुक नेपालमा अपार सम्भावना रहेको भए पनि स्की खेल आयोजना विषयमा कसैको कुनै चासो नै रहेको छैन । यसबीचमा पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने भएको हो । आयोजक संस्थाका सदस्य प्रभात अधिकारीका …

हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा

संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमूना देख्न पाउनु हुन्छ । स्की खेल मज्जासँग खेल्न सक्नुहुन्छ र सँगसँगै तातोपानीमा स्नान गर्ने अवसर पनि पाउनुहुन्छ । यी सबै कुराको प्रत्यक्ष अनुभव गर्ने उपयुक्त समय डिसेम्बर–जनवरी हो ।

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

काठमाडौँ,  भदौ २५ गते  । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने...