जाजरकोट भूकम्पमा भाग्यले बाँचेकाहरूको पीडा- अन्न सबै पुरियो, के खाएर बाँच्ने ?
भूकम्पले घर ध्वस्त भएको छ, घरसँगै भएको सबै अन्न पुरियो, के खाने ? कहाँ बस्ने ? भाँडाकुँडा पनि सबै घरसँगै पुरिए, पाल हालेर बसेका छौँ, जाडोको समय छ, के गरी बस्ने हो
काठमाडौं। आज अक्षय तृतीया।हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर यो पर्व मर्नाइन्छ। पशुपतिनाथ मन्दिरमा आज दर्शनार्थीहरुको पूजा आराधना र दिन दुःखीहरुलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरुको भीड लागेको छ।आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ।आज सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ।
हरेक वर्ष पानीगाउँका किसानको जमिनमा धेरै अन्न फल्न थाल्यो । किसानहरु खुसीले गद्गद् हुन थाले । त्यसपछि उनीहरु खेतबारीमा कम जाने र घरमा मीठा मीठा खानेकुरा खाएर दिन बिताउन थाले । यता दिनभरी बाआमाले मीठा मीठा परिकार बनाउन थालेपछि केटाकेटी पनि स्कुल जान चटक्कै छाडे । एकदिन विहान झुलुक्क घाम झुल्कनासाथ एकजना भिक्षु त्यस किसान बस्तिमा आए । त्यहाँको अनौठो चालचलन देखेर उनी छक्क परे । विहानैदेखि गाउँमा मीठा मीठा खानेकुरा पाकेका, कोही खाना पकाईरहेका, कोही खाईरहेका, कोही बढी भएको खाना फालिरहेका, कोही प
पर्वत : मोदी गाउँपालिका–४ क्याङ स्थित चुरिलाका ८४ वर्षीय कुलबहादुर गर्बुजाको दिन बारीमा मकै रुँगेर बितिरहेको छ। बाँदरले मकै खाएर खाएर हैरान पारेपछि उनले बारीमा नै घामपानी ओतिने छाप्रो बनाएका छन्।बिहान सबेरै उठेर छाप्रोमा पुग्ने उनी साँझ मात्र घरमा फर्किन्छन्। धान नफल्ने क्याङको मुख्य बाली नै कोदो र मकै हो। कोदोमा खासै क्षति नगर्ने भए पनि बाँदरले मकै डाँख्ला समेत नरहने गरी सखाप पारिदिन्छ। वर्षदिन खानुपर्ने अन्न जोगाउनकै लागि उनी दिनभर बारीमा बस्छन्। बाँदरको हैरानीबा
पर्वत : खेतबारीमा लगाएका मकै पसाउन लागेदेखि पर्वत मोदी गाउँपालिका–४ क्याङ स्थित चुरिलाका ८४ वर्षीय कुलबहादुर गर्वुजाको दैनिकी मकै रुँगेर बितिरहेको छ।बाँदरले बाली खाएर हैरान पारेपछि उनले बारीमा नै घाम पानी ओतिने छाप्रो बनाएका छन्। बिहान सबेरै उठेर छाप्रोमा पुग्ने उनी साँझ मात्र घरमा फर्किन्छन्।धान उत्पादन नहुने क्याङको मुख्य बाली भनेकै कोदो र मकै हो। बाँदरले कोदोमा खासै क्षति नगर्ने भए पनि मकै भने डाँक्ला समेत नरहने गरी सखापै पारिदिन्छ। बर्ष दिनसम्म खानुपर्ने अन्न जोगाउनकै लागि ८
बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बालीनाली जोगाउन नयाँ उपाय लगाएका हुन् ।
दीपावलीमा घर झिलिमिली बनाउन प्रयोग गरिएका बिजुली बत्ती अहिले यहाँका किसानले जङ्गली जनावर धपाउन उपयोगमा ल्याएका हुन् । झिलिमिली बत्ती देखेर बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तु खेतबारीमा नआउने र उत्पादन गरेको अन्न तथा तरकारी बाली जोगिने किसानले बताएका छन् ।
दिउँसो रेखद...
हाम्रा गाउँघरतिर बाँदर, सुुगाले अन्न खाएर दुुःख दिएको त सुन्दै आएका छौँ । जनावर, चराचुरुङ्गीको यस्तो बानीले हामीलाई कष्ट भइरहेको पनि हुन्छ । तर अमेरिकाको क्यालिफोर्निया सहरमा हजारौँ कागहरु सर्वसाधारणको टाउको दुखाईको विषय बनेको छ । यसबाट छुटकारा पाउनका लागि उच्च प्रविधि लेजरको प्रयोग गनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।सनीभ्यालेका वासिन्दाले हज्जारौँको संख्यामा कागहरु सहरको मध्य भागमा उडिरहेको र वरपरका क्षेत्र तथा घर बाहिरको क्षेत्रमा बस्न थालेको बताएका छन् । यतिमात्रै नभएर आकाशम
भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते (पहाडी) मूलका किसान आज न्वागी खाने पर्व मनाउँदैछन् । महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रमा घरघरै जसो न्वागी खाने तयारी देखिएको छ । कात्तिक शुक्ल एकादशी पर्व (ठूली एकादशी, हरिबोधनी एकादशी) को साङ्गता (समापन) सँगै नयाँ अन्न होमादी गर्दै कात्तिक शुक्ल द्वादशीका दिन न्वागी खाएर (नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा) प्रचलनमा ल्याउने परम्पराअनुसार यो पर्व मनाइएको हो । पर्वका अवसरमा घरघरका आँगनमा
घाम–पानी नछेक्ने छाप्रो, बाहिरैबाट छ्याङ्ग देखिने छाप्रोभित्र अगेनोबाट धूवाँ पुत्याइरहेको छ । कसौंडीमा टाँकीको साग उसिन्दै छन् शीतल चेपाङ (६५) । पाँच जनाको यो परिवार त्यही टाँकीको साग खाएर बिहानको छाक टार्ने सुरुमा छन् । ‘गिट्ठा र टाँकीले पेट भरेको ७/८ दिन भइसक्यो,’ मकवानपुरको राक्सिराङ गाउँपालिका–७ भैयाङका शीतलले भने, ‘खानेकुरा अरू केही छैन, मेरो घरमा मात्र होइन, गाउँभरि यस्तै छ ।’
यति बेला कृषकलाई धान रोप्नको चटारो भएको छ । मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा लिइने असार महिनामा मौसमले पनि साथ दिँदा बाँझो खेतमा हाल कृषकहरुले वर्ष दिनलाई खाने अन्न धान रोप्न व्यस्त भएका छन् ।
घरमा एक मुठी अन्न छैन, भएको सबै अन्नपात सकियो। ३ महिनादेखि गाउँमा एक मुठी अन्न भित्रिएको छैन। बिहानको छाक के खाएर काट्ने भन्ने चिन्ताले रातो दिन सताएको साइपाल गाउँपालिका–५ का स्थानीय रामबहादुर बोहराको भनाइ छ।