काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको टिप्पणी गरेका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिभिसभा पुर्नस्थापित गरेपछि सामाजिक संजालमा प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।