काठमाडौँ– नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री सर्वोच्च अदालतको फैसलाबाट संसदीय व्यवस्था र दलीय प्रणालीमाथि आघात पुगेको टिप्पणी गरेका छन्। सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएसँगै मुख्यमन्त्री पोखरेलको यस्तो प्रतिक्रिया आएको हो। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर […]