दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं, मंसिर १२ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । यो निर्णय […]

सम्बन्धित सामग्री

ओमिक्रोन भेरियन्टको जोखिम बढ्दैछ, सीमा नाकामा सतर्कता अपनाउनुपर्छ : डा. पुन

१९ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै विश्वभर पुनः त्रास देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरिसकेको छ । सरकारले दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था […]

दक्षिण अफ्रिकीलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण भित्रिन नदिन सरकारले दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ । गत नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पहिलो पटक यो भेरिएन्ट पुष्टि भएको थियो ।

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं, मंसिर १३ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबार विदेशी नागरिक अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन […]

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आइतबार विदेशी नागरिक’bout अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो […] The post कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

न्युज अफ नेपाल, काठमाडौं । सरकारले अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोरोना भाइसरको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम देखिएको भन्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण […]

अर्को व्यवस्था नभएसम्म अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिकी मुलुकसँगै यूरोपका विभिन्न देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिन थालेपछि नेपालले अफ्रिकी नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रवेशमा रोक लगाएको छ । आइतबार (आज) गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो । कूटनीतिक, अफिसियल र आपतकालीन […]

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को संक्रमण भित्रिन नदिन दक्षिण अफ्रिकी देशका नागरिकलाई प्रवेशमा रोक लगाईएको हो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन आइतबार निर्देशन दिएको छ । कूटनीतिक, अफिसियल र आपतकालीन काम भएकाबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।गृह मन्त्रालयले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्रै आवश्यक निर्णय लिन पनि निर्देशन दिएको छ ।