१९ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै विश्वभर पुनः त्रास देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरिसकेको छ । सरकारले दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था […]