मधेसमा मधेसवादी दलको ‘पावर’ कति ? यसरी बन्न सक्छ सरकार

आम निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भएसँगै सङ्घ र सात वटै प्रदेशमा सरकार गठनका लागि जोड घटाउ सुरु हुन थालेको छ । मधेस प्रदेशमा मधेसवादी दल तुलनात्मक रूपमा कमजोर भए पनि सरकार गठनका लागि यी दलको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ ।१०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ८ गरी २३ सांसदसहित पहिलो दलको हैसियत बनाएको छ । नेपाली कांग्रेस भने प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ गरी २२ सांसदसहित दोस्रो हैस

सम्बन्धित सामग्री

पोखराको फिर्के पुलमा विकासको कुरुप दृश्य : ठेकेदारसँगै सरकार पनि असफल

२० भदौ, पोखरा । नेपालको भौतिक विकास कति लहडी र अदूरदर्शी छ भन्ने उदाहरण चाहिए, भूपी शेरचन राजमार्गअन्तर्गत पोखराको फिर्के खोला पुल हेरे पुग्छ । निर्माण आयोजनामा ठेकेदारसँगै सरकार पनि कसरी असफल छ भन्ने उदाहरण पनि हो यो । भूपी शेरचन राजमार्गको जिरो किलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको ३ किलोमिटर सडक गण्डकी प्रदेशमै पहिलो ६ लेनको नमूना […]

वामपन्थी सरकार बन्ने सम्भावना कति ?

काठमाडौं।राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै दलहरु सरकार गठनको कसरतमा जुटेका छन्।सत्तागठबन्धनमा रहेको मुख्य दल काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै छलफलमा जुटिसकेको छ।गठबन्धन भित्रका दलहरुले सरकार गठनलागि आ–आफ्नै ढंगले पहल गरिराखेको देखिन्छ।एमालेले पनि सरकार गठनमा सक्रियता देखाउन थालेको छ।अहिले चुनावी नतिजा हेर्दा एकले अर्कोसँग मिलेर जानुको विकल्प छैन।तर पनि दलहरू सहज रूपमा एक ठाउँमा आउने अवस्था

के यसरी नयाँ सरकार बन्न सक्दैन र ?

काठमाडौं । आम निर्वाचन २०७९ को मतगणना लगभग अन्तिम चरणमा पुगिसकेको अवस्थामा राजनीतिक दलहरु सरकार गठनको जोड घटाउमा लागेका छन् । यद्यपि समानुपातिकको परिणाम सबै आउन केही दिन पर्खिनु पर्ने अवस्था छ । त्यसपछि राजनीतिक दलहरु सरकार गठनबारे झन् तीब्र गतिमा लाग्नेछन् । आम निर्वाचनले कुन दलको अवस्था कस्तो छ प्रत्यक्षमा कति सिट जिते भन्ने […]

कम्युनिस्टइतरको सरकार बन्ने सम्भावना कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकस्सी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा छन् । शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुम

ओलीले भनेझैँ चुनावपछि एमाले–कांग्रेसको गठबन्धन सरकार कति सम्भव ?

मतदान हुनुभन्दा दुई दिनअघि कांग्रेस–एमालेको गठबन्धन सरकार बन्ने बताएका छन् ।

ओलीले भने– ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन स्वार्थको गठजोड भएको दाबी गरेका छन् । आज आयोजित प्रवासी नेपाली मञ्च, साउदी अरबको कार्यक्रममा सम्बोधन गर्दै ओलीले सत्तारुढ दलहरूले बनाएको बाम लोकतान्त्रिक गठबन्धन स्वार्थहरूको गठजोड मात्रै भएको दाबी गरेका हुन् ।उनले उखान सुनाउँदै गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । ओलीले भने, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार ।’ अहिलेको सरकार भिजनलेस, मिसनलेस र प्रोग्रालेस सरकार निर्माण भएको दाबी गर्दै ओलीले थपे, ‘स्वार्थहरूले

वर्तमान सरकार असफल भइसक्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । प्रेस चौतारी कैलालीले आइतबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।पाँच दलीय गठबन्धन नेपालीको हितमा नरहेको जिकिर गर्दै उनले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको उनको भनाइ छ । वर्तमान सरकारकै आलोचनामै समय खर्चेका उनले आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको टिप्पणी गरे । यही सरकार रहिरहने

सरकार चलाउनेको छातीभित्र मुटु हैन, ढुंगा छः ओली

ओलीले भने, 'अहिलेको सरकारले प्रहरीलाई कति अप्ठेरो पारिदिएको छ भने अह्राएपछि ड्युटी गर्दिनँ भन्न पनि भएन। यो गर भनेको छ हैन भने दुर्गममा सरूवा गर्दिन्छु भनेको छ। यस्तो छ सरकार।'

बास्कोटाको टिप्पणी : अफगानिस्तानमा कति नेपाली छन् सरकारलाई अझै थाहा छैन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे संसदमा जानकारी गराउन सरकारसँग माग गरेको छ। सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकुल बास्कोटाले भने, 'एमालेजस्तो देशभक्त र जनताप्रति उत्तरदायी भएको पार्टी कुनै छैन। अफगानमा कति नेपाली छन् भन्ने अहिलेसम्म सरकारलाई थाहा छैन। परमादेशको सरकार दुनियाँभरि मादल बज्दा समेत बिउँझिएन।' झण्डै दुई तिहाइको क्षमता भएको सरकार गैरजिम्मेवार भएको आरोप लगाए। 'कुनै प्रतिबद्धताले पुग्द

सरकारबारे ओलीको टिप्पणी : टालाटुली बटुली, कति राम्री पुतली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार टालाटुली बटुली, कति राम्री पुतली जस्तै भएको टिप्पणी गरेका छन्। पार्टीको १० औं केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिबारे बोल्दै ओलीले...