धनगढी : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा संसदीय दलको नेता फेर्न गरेको निर्णय सच्याउन निर्देशन दिएको छ। सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिवार बसेको प्रदेश समितिका उपलब्ध पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको परिपत्रमा पार्टी परम्परा, विधिविपरीत केन्द्रीय कार्यालयको निर्देशन समेतको अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिताले संस्थागत मान्यता पाउने खतरा हुने भएकाले संसदीय दलको निर्णय अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्ण