काठमाडौं । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् ।
सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त सिन्हालाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
अमृतले स्वासमा लगातार तेस्रोपटक स्वर्ण पदक जितेका हुन् । अमृतले सातौँ...