जानकी टेक्नोलोजीले पायो ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स आईसीटी २०२२’ अवार्ड

काठमाडौं, १७ साउन । जानकी टेक्नोलोजी प्रा.लिलाई लिमिटेडलाई ““EXCELLENCE FOR INNOVATION IN EMERGING SECTORS OF THE PROVINCE – ICT 2022” प्रदान गरिएको छ। काठमाडौं, १७ साउन । मधेस प्रदेश सरकार, अर्थ मन्त्रालयले जानकी टेक्नोलोजी प्रा.लि.लाई “EXCELLENCE FOR INNOVATION IN EMERGING SECTORS OF THE PROVINCE – ICT 2022″ अवार्ड प्रदान गरेको छ । आईसीटी क्षेत्रमा उत्कृष्ट […]

सम्बन्धित सामग्री

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित भएको छ । एनबैंकको शुरुआतका लागि बैंकले प्रडक्ट इनोभेसन विधाअन्तर्गत ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ मा प्लाटिनम अवार्ड जितेको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा बैंक विजेताको रूपमा छनोटमा परेको थियो । बैंकले प्राप्त गरेको यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । यो अवार्डले अझै ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा थप ऊर्जा दिएको उनले बताए । एनबैंक, बैंकमा ग्राहकको उपस्थितिविना नै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने मोबाइल बैंकिङ प्लेटफर्म हो । ग्राहकले कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एनबैंकको सहयोगमा सेवा लिन सक्छन् ।

माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट सम्मानित

काठमाडौं, २ असार । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट सम्मानित भएको छ। ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३- म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट-गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो। भारतको बैंगलोरस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने […]

एसबिआई बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

काठमाडौं  । नेपाल एसबिआई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । उत्कृष्ट एवम् भरपर्दो मोबाइल बैैंकिङ सेवा तथा सुविधाका आधारमा च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत यो अवार्ड प्रदान गरिएको बताइएको छ । बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२८ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

नेपाल एसबिआई बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेडले ‘इन्फोसिस फिनेकल  इनोभेसन अवार्ड २०२३’ प्राप्त गरेको छ। उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत ‘इन्फोसिस फिनेकल  इनोभेसन अवार्ड २०२३’द्वारा उत्कृष्ट एवं भरपर्दो मोबाइल बैैंकिङ सेवा तथा...

ग्लोबल आइएमई बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट प्राप्त गरेको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । बैंकको […]

ग्लोबल आइएमईले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

ग्लोबल आइएमई बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२३’ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङको कार्यान्वयनपश्चात् बैंकले ग्राहककेन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफर्मेसन)...

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जिभि अनलाईन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो । नेपालमा पहिलोपटक आयोजना...

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड-२०२२ बाट जिभी अनलाइन हेल्थ केयर सम्मानित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड-२०२२ बाट जिभी अनलाइन हेल्थ केयर सम्मानित भएको छ । घर-घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामका तर्फबाट संयुक्त रुपमा जिभी अनलाइन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो । नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ […]

शनिवार काठमाडौंमा स्टार्टअप एन्ड इनोभेसन फेस्ट हुँदै

काठमाडौं । स्वदेशमै केही नयाँ तथा इनोभेसन काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको प्रेसिडेन्सियल बिजनेस स्कुलमा आईसीटी स्टार्टअप एन्ड इनोभेसन फेस्टको आयोजना हुँदैछ । लिभिङ वीथ आईसीटीको आयोजना तथा एफवान सफ्टको मुख्य सहकार्यमा भइरहेको आईसीटी अवार्ड २०२१ अन्तर्गत उत्कृष्ट स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इनोभेसनहरूको फेस्टमा सहभागिता रहनेछ । आईसीटी अवार्डको छैटौं संस्करण अन्तर्गत केही समय अघि अनलाइन आवेदन खुल्ला गरिएको थिय