विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड-२०२२ बाट जिभी अनलाइन हेल्थ केयर सम्मानित भएको छ । घर-घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामका तर्फबाट संयुक्त रुपमा जिभी अनलाइन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो । नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ […]