काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु उचित नभएको बताएका छन्।
पार्टीभित्रको जारी विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बहुमतका साथ अघि बढ्ने अडानमा रहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली निकट पोखरेलले फेसबुकमार्फत असन्तुष्टि