काभ्रे– नेपाली कांग्रेसको निकट भातृ संगठन नेपाल तरुण दल काभ्रेले पूर्णकालीन सदस्यताको फाराम वितरण सुरु गरेको छ । शनिबार नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको अध्यक्षतामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनेपामा बसेको बैठकमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य माननीय तीर्थ लामाको प्रमुख आतिथ्यमा जिल्लाको १३ वटै पालिकाका अध्यक्षहरूलाई पूर्णकालीन सदस्यताको […]
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरूले सरकारसँग भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ फिर्ता लिन माग गरेका छन् । मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरले शनिबार आलोकनगरमा मधेश संवादको २३ औँ शृङ्खला अन्तगर्त ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तरक्रियामा जसपाका महासचिव रामकुमार शर्मा र राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले […]
सन् २०२५ को सातमहिना अवधि (जनवरी–जुलाई) मा झन्डै साढे ६ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन। नेपाल पर्यटन बोर्डका अनुसार हवाई माध्यमबाट मात्र यो अवधिमा ६ लाख ४७ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यो जुलाईमा मात्र नेपालमा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक भित्रिएका छन्।
धनगढी – कोदो प्रतिको दृष्टीकोण नफेरिए पनि यहाँका किसानका लागि प्रमुख आम्दानीको स्रोत बन्न पुगेको छ । कोदो उत्पादन गर्ने र उपयोग गर्ने कुरामा अझै किसानहरु कम उत्साहित छन् र उति इच्छुक देखिंदैनन् । तर पनि बजारको बढ्दो माग हेर्दा यहाँका किसानका लागि प्रमुख आम्दानीको स्रोत नै कोदो बन्ने देखिन्छ । बाजुराबाट मात्रै गएको वर्ष […]