मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, एकीकृत समाजवादी र जसपाको दबाब कायमै

काठमाडौँ – मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन्। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता गराएर नयाँ अनुहार समावेश गर्न प्रस्ताव गरेलगत्तै जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि आइतबार बालुवाटार पुगेर आफ्ना पक्षका […]

सम्बन्धित सामग्री

सत्तासँग हारे मुख्यमन्त्री पाण्डे, मनाङेले जिते

५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे एकीकृत समाजवादी छाडेको भोलिपल्ट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । १४ वैशाखमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री पाण्डेले लामो समय मनाङेलाई मन्त्री बनाउनुपर्ने दबाब अस्वीकार गर्दै आएका थिए । […]

मन्त्री पद भागबन्डा गर्ने चिज होइन

गठबन्धन सरकारले पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन भन्दै मन्त्री हेरफेर गर्दै आइरहेको छ । विगत एक साताको अवधिमा दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । विशेषगरी सरकारमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेतालाई पार्टीमा टिकाइरहन मन्त्री पद दिएर थामथुम पारिएको छ । यसरी राज्य चलाउने महत्वपूर्ण जिम्मेवारीमा रहने मन्त्री पद पार्टी जोगाउने साधन बनाउँदा […] The post मन्त्री पद भागबन्डा गर्ने चिज होइन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

दिनभर आजः मन्त्रिपरिषद् पुनर्गठन, सिरहामा गोली चल्दा एक जना घाइते

काठमाडौं– आज दिनभर नेपालमा मन्त्रिपरिषद् पुनर्गठन, नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुको राजीनामा लगायका विषयले चर्चा पाए । यी हुन् आजका शीर्ष समाचारहरुः प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले गरिन् मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । उनले आज पाँच जना मन्त्री फेरबदल गरेकी हुन् । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही […]

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीबाट नयाँ मन्त्री थपिए

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट

मन्त्रीहरूकाे शपथ भाेलि

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ । उहाँले आज आइतवार पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो । एकीकृत समाजवादी पार्टीको सिफारिसमा प्रधानमन्त्रीले त्यही पार्टीका नयाँ मन्त्रीको नाम पठाउनुभएको थियो । राष्ट्रपतिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जन...

मन्त्रिपरिषद् पुनर्गठन गर्न देउवा तयार, हेरफेर हुँदै मन्त्री

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । काँग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै […]

मन्त्रीहरु हेरफेर हुँदै

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नोतर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।कांग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर गर्न चाहेका छैनन् ।