गठबन्धन सरकारले पार्टीभित्रको आन्तरिक सन्तुलन मिलाउन भन्दै मन्त्री हेरफेर गर्दै आइरहेको छ । विगत एक साताको अवधिमा दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । विशेषगरी सरकारमा रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेतालाई पार्टीमा टिकाइरहन मन्त्री पद दिएर थामथुम पारिएको छ । यसरी राज्य चलाउने महत्वपूर्ण जिम्मेवारीमा रहने मन्त्री पद पार्टी जोगाउने साधन बनाउँदा […]
The post मन्त्री पद भागबन्डा गर्ने चिज होइन appeared first on राजधानी राष्ट्रिय दैनिक.