२७ वर्षीया डाक्टर पाठक कोठामा मृत भेटिइन्

काठमाडौँ– सिभिल अस्पतालमा कार्यरत डा. सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी छन्। मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले बताए। महत्तरीको जलेश्वर नगरपालिका ९ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा २ स्थित कृष्ण सुबेदीको घरमा कोठा भाडामा लिई बस्दै आएकी सिभिल अस्पतालमा कार्यरत २७ […]

सम्बन्धित सामग्री

जब बुबालाई गुडनाइट भनेर फोन राखेकी डाक्टर भोलिपल्ट मृत भेटिइन्

उनको सपना पूरा हुनै लागेको थियो । डाक्टर बनेपछि काम गरेर उनी आफ्ना बाआमाको छाती गर्वले चौडा पार्न चाहन्थिन् । हुन पनि आफ्नी छोरीलाई डाक्टर बनाउन बाआमाले आफ्ना रहर, चाहना र आवश्यकता सबै समर्पित गरिदिएका थिए । उमेरले उनी ३१ वर्ष पुगेकी थिइन् । उनका बुबाले टेलरिङको काम गरेर आउने आम्दानी जम्मा पारेर...

जब बुबालाई गुडनाइट भनेर फोन राखेकी डाक्टर भोलिपल्ट मृत भेटिइन् (पडकास्टसहित)

राति ३ बजे उनलाई एक इन्टरर्नले रिपोर्ट देखाउनका लागि जगाउँछन् । रिपोर्ट हेरेर उनी फेरि निदाउँछिन् । यो नै अन्तिमपल्ट थियो, जहाँ उनलाई कसैले जिउँदो देखेको थियो ।

बिदा मनाउन घर आएकी डा. प्रतिभा शौचालयमा मृत भेटिइन्

काठमाडौं। काठमाडौंको छाउनीमा एक डाक्टर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। ३४ वर्षीया प्रतिभा धौबडेल शौचालयभित्र झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। श्रीमानले तत्कालै अस्पताल पुर्‍याए पनि उनलाई मृत घोषणा गरिएको थियो। धादिङ जिल्ला अस्पतालमा कार्यरत धौबडेल एक साताअघि बिदा मनाउन घर आएकी थिइन्। उनका श्रीमान् पनि डाक्टर हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार […]

काठमाडौंको छाउनीमा डाक्टर मृत भेटिइन्

१६ चैत, काठमाडौं । डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला अस्पताल धादिङमा कार्यरत धौभडेल आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । ३४ वर्षीया धौभडेल सलको […]

३४ वर्षीया डा प्रतिभा मृत भेटिइन्

नेपाल सरकारको ९औं तहमा कार्यरत ३४ वर्षीया सर्जन डाक्टर प्रतिभा धौभडेल मृत भेटिएकी छिन्। प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्।

डाक्टरको घरमा मृत भेटिइन् नर्स प्रेमिका

काठमाडौं । काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा एक नर्स मृत अवस्थामा भेटिएकी छन् । वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ डा. ढकालको घरमा मृत भेटिएकी हुन् । ढकाल कोशी अस्पतालमा कार्यरत छन् । घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एक डायरी पनि भेटिएको जनाएको छ । डायरीमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय […]

निजामती अस्पतालमा कार्यरत २८ वर्षीया डाक्टर ललितपुरको इमाडोलमा मृत भेटिइन्

निजामती अस्पतालमा कार्यरत एक डाक्टर ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन्। प्रहरीका अनुसार जनकपुर घर भएकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा फेला परेकी हुन्।

सिभिल अस्पतालकी डाक्टर इमाडोलमा मृत भेटिइन्

२६ असोज । काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् । जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ । यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]