काठमाडौं । काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा एक नर्स मृत अवस्थामा भेटिएकी छन् । वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ डा. ढकालको घरमा मृत भेटिएकी हुन् । ढकाल कोशी अस्पतालमा कार्यरत छन् । घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एक डायरी पनि भेटिएको जनाएको छ । डायरीमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय […]