नेपाल घुम्न आउने थाइ नागरिकभन्दा थाइल्याण्ड जाने नेपाली दोब्बर

सन् २०२२ को १० महिनाको अवधिमा थाइल्याण्डबाट नेपाल घुम्न आउने पर्यटकभन्दा नेपालबाट थाइल्याण्ड भ्रमणमा जाने नेपालीको संख्या दोब्बरभन्दा बढी रहेको पाइएको छ ।

सम्बन्धित सामग्री

यू–१९ एसियन कप छनोट : आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । एएफसी यू–१९ एसियन कप छनोटको पहिलो खेलमा आज बुधबार नेपाल र थाइल्याण्ड भिड्दै छन् । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल र बलियो टोली थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ । थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुवातको योजनामा रहेको छ भने थाइल्याण्ड पनि पहिलो खेलमा नेपाललाई हराउन चाहन्छ […]

नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण फुटबल सुरु

१० चैत, काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाल र थाइल्यान्डबिचको मैत्रीपूर्ण फुटबल सुरु भएको छ । नेपाल र थाइल्यान्डबीचको खेल थाइल्याण्डको चोनबुरी स्टेडियममा सुरु भएको हो । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् । छनोट खेलको समूह ए मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । […]

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौँ – एएफसी एसिया कप २०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप २०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्। सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो। […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : आज नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । थाइल्याण्डविरुद्ध मैदानमा उत्रदा नेपाल घरेलु टोलीलाई कडा टक्कर दिने योजनामा हुनेछ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । थाइल्यान्डविरुद्ध दुई […]

फिफा अन्तर्राष्ट्रिय खेल : भोलि नेपाल र थाइल्याण्ड भिड्दै

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भोलि (बिहीबार) नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ । थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप-२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् । यता, थाइल्यान्ड भने समूह सी मा छ । उज्वेकिस्तान, माल्दिभ्स

नेपाली फुटबल टोली आज थाइल्याण्ड जाँदै

काठमाडौं : एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ। अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ।नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्

नेपाल र थाइल्याण्ड महामारीविरुद्ध सहकार्य गर्न सहमत

नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । अप्रत्यक्षरूपमा भएको नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा त्यस्तो सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले आपसी …

महामारीविरुद्ध सहकार्य गर्न नेपाल र थाइल्याण्ड सहमत

काठमाडौँ– नेपाल र थाइल्याण्डबीच कोभिड–१९ विरुद्ध सहकार्य गर्ने सहमति भएको छ । नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौँ बैठकमा सहकार्यको सहमति भएको हो । “महामारीले दुवै देशका जनता र उनीहरूको जीविकामा सिर्जना गरेको चुनौतीको दुवै पक्षले छलफल गरी त्यसको सामना गर्न सहमति जनाएका छन्”, परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ । बैठकमा दुवै पक्षले […]

थाइल्याण्ड सरकारले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ । थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराउनुभएको ती सामाग्री आज आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमा गरी ती सामाग्री नेपाल […]