महेन्द्रनगर– विसं २०६२-६३ को जनआन्दोलनपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्रको जग बस्यो । लोकतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले २०६४ सालको सेरोफेरोमा सुदूरपश्चिमको समृृद्धिसँग जोडिएको सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सार्यो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा प्रस्ताव भएको उक्त सुक्खा बन्दरगाह लामो समय प्रक्रियागत र स्थानीयवासीको विरोधमा रुमलियो । लोकतन्त्र स्थापनापछि सरकार र मुलुकको व्यवस्था परिर्वतन हुँदै आएको […]