युरो कप २०२०: इटाली युरो कप च्याम्पियन

१९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको इङ्ल्यान्डले घरेलु समर्थकलाई खुसी बनाउन सकेन।...

सम्बन्धित सामग्री

लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट

एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो । फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ […] The post लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट first appeared on हाम्रो खेलकुद.

इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा

कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो कप विजेता इटाली बीचको खेल वेम्बली स्टेडियममा हुने भएको छ । दुई टोलीबीचको खेल जुन १ मा हुने भएको हो । युरोपेली फुटबलको सर्वाेच्च निकाय यूईएफएले दुई टोलीबीचको खेलको टिकट २४ मार्चबाट सुरु हुनेछ । अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो । ब्राजिलमा भएको प्रतिस्पर्धामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको थियो । त्यस्तै इटालीले इङ्ग्ल्यान्डलाई हराएर युरो कप २०२० को उपाधि जितेको थियो । इटालीले इङ्ग्ल्यान्डल

लन्डनमा 'पेपो'ले पूरा गर्लान् त आफ्ना बुवा किएजाको अधुरो सपना?

युरो कप २०२० को फाइनलमा इटाली र इङ्ग्ल्याण्ड आइतवार राति लण्डनस्थित वेम्बली स्टेडियममा आमनेसामने हुँदैछन्। पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्याण्ड र एक पटकको विजेता रहिसकेको इटाली दुवैको लक्ष्य हो : उपाधि। बलिया प्रतिद्वन्द्वीलाई पन्छाउँदै फाइनल पुगेका दुवै टोलीमा केही यस्ता सक्षम खेलाडी छन् जसले खेलको 'मोमेन्टम'लाई कुनै पनि बेला…

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली युरो कपको फाइनलमा

स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरो कप २०२० को फाइनल पुगेको छ। बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भयो। टाइब्रेकरमा स्पेनका डानी ओल्मो र  अल्भारो मोराटाको प्रहार गोल हुन सकेन।  दुवै टोलीको पहिलो प्रहार विफल भएको थियो। इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोके भने स्पेनका ओल्मोको प्रहार फ्रेममा पर्न सकेन। स्पेनको […]

युरो कप २०२०: पुरानो छवि फर्काउने लक्ष्य

सन् २००६ को विश्वकप विजेता इटालीले त्यसपछि भने प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक इटाली युरो कपको उपाधिका साथ आफ्नो पुरानो छवि फर्काउने लक्ष्यमा हुनेछ ।...

युरो कपः क्वार्टरफाइनलका खेल आजबाट

काठमाडौं, असार १८ । युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्। पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ […]

डेनमार्क र इटाली क्वाटरफाइनलमा

लन्डन, (एजेन्सी) ।  डेनमार्क र इटली जारी युरो कप २०२० फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० ले तथा इटालीले अस्ट्रियालाई २–१ गोलअन्तरले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । यससँगै प्रतियोगिताको पहिलो खेल दौरान अचानक मैदानमा ढलेका क्रिस्टिएन एरिक्सनको टिम डेनमार्क क्वार्टरफाइनल पुग्ने […]

पराजित भएपनि वेल्स अन्तिम १६ मा

लन्डन, (एजेन्सी) ।  शानदार लयमा रहेको इटालीसँग १–० गोलअन्तरले पराजित भएपनि वेल्स जारी युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । वेल्स सन् २०१६ मा सेमिफाइनलसम्म पुगेको टोली हो । इटाली भने वेल्सविरुद्धको खेलअघि नै नकआउट चरणमा पुगिसकेको थियो । वेल्सलाई हराएपछि इटाली जारी युरो कप फुटबलमा समूह चरणमा शतप्रतिशत जित निकालेर अन्तिम […]

युरो कप २०२०: इटाली नकआउट चरणमा

यस जितसँगै इटालीको अपराजित यात्रा २९ खेलसम्म लम्बिएको छ। इटालीले पछिल्लो १० खेलमा गोलसमेत खाएको छैन।...

युरो कप २०२० का एघार रंगशाला

कोभिड १९ महामारीका कारण एक वर्षपछि धकेलिएको युरो कप २०२० शनिबार इटाली र टर्कीबीच स्टाडियो ओलम्पिको रंगशालामा हुने खेलसँगै सुरुआत हुँदै छ।