युरो कपः क्वार्टरफाइनलका खेल आजबाट

काठमाडौं, असार १८ । युरो कप २०२० अन्तर्गत शुक्रबारबाट क्वार्टरफाइनलका खेल सुरु हुँदै छन्। शुक्रबार हुने क्वार्टरफाइनलमा स्पेन र स्विट्जरल्यान्ड तथा बेल्जियम र इटाली आमनेसामने हुँदै छन्। पहिलो क्वार्टरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड प्री क्वार्टरफाइनलमा विश्वविजेता फ्रान्सविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनको निरन्तरता चाहन्छ। अन्तिम १६ भिडन्तमा फ्रान्सविरुद्ध स्विट्जरल्यान्डले ३–१ को स्थिति उल्ट्याउँदै निर्धारित समयको खेलमा ३–३ […]

सम्बन्धित सामग्री

आजबाट सुरु हुँदै युरो कप महिला फुटबल

काठमाडौं । युरो कप महिला फुटबल आजदेखि सुरु हुँदैछ । करिब एक वर्ष ढिलो हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङल्यान्ड र अस्ट्रिया भिड्दैछन् । ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुनेछ । वेम्ब्ली स्टेडियममा जुलाई ३१ मा समापन हुने प्रतियोगितामा १६ देशको सहभागिता रहेको छ । १६ देशमा आयोजक इङल्यान्ड, […]