चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो । करिब तीन महिनापछि उहाँ स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुग्नुभएको …
वासिंगटन । अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ । कारण हो, प्रहरीले पक्राउ गरेका पूर्व अफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतंकवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए। न्युयोर्क टाइम्सका अनुसार रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरवाट पक्राउ गरिएको थियो। समाचार अनुसार […]
वासिङ्टन डीसी– अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ । प्रहरीले पक्राउ गरेका पूर्वअफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतङ्कवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए। न्युयोर्क टाइम्सका अनुसार रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरबाट पक्राउ गरिएको थियो। समाचार अनुसार ४७ वर्षीय रोबर्ट […]
अमेरिकाका एक नागरिक यतिबेला उत्तर कोरियाको हिरासतमा रहेको दक्षिण कोरियास्थित यूएन कमाण्डले जानकारी दिएको छ । उत्तर कोरियाले पक्राउ गरेका व्यक्ति अमेरिकी सैनिक भएको पनि बताइएको छ ।
काठमाडौँ- चीनमा काम गरेका एक जना अमेरिकी पूर्व सैनिक पाइलट अष्ट्रेलियामा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्व अमेरिकी सैनिक पाइलट डेनियल एडमन्ड डुगनलाई अष्ट्रेलियाको संघीय प्रहरीले गत शुक्रबार न्यू साउथ वेल्स राज्यको ओरेन्ज गाउँबाट पक्राउ गरेको हो । ५४ वर्षे डुगनलाई पक्राउ परेकै दिन अदालतमा पेश गरिएको रोयटर्सले जनाएको छ । […]
काठमाडौं : कसैलाई आफू अमेरिकी सैनिक भएको त कसैलाई आफ्नो नाम परिवर्तन गरेर अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक घर भएका क्षेत्रीलाई १४ जना युवालाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा सीआईबीले आइतबार काठमाडौं...