तीन महिनाभित्र कोरोना बिमाको रकम भुक्तानी दिने अर्थ मन्त्रालयको तयारी
अर्थ मन्त्रालयले कोरोना बिमा गराएकालाई तीन महिनाभित्र भुक्तानी दिने बताएको छ। कोरोना बिमा गराएका करिब ८० हजार नागरिकले हालसम्म पनि बिमावापत्को रकम नपाएकोले मन्त्रालयले छिटो भुक्तानी दिनेगरी तयारी गरेको हो।
अर्थ...