थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि

काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ। स्वास्थ्य जना जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित सामग्री

थप ८२ जनामा कोरोना पुष्टि, २१३ जना निको भए

पछिल्लो २४ घन्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार १ सय ७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।  पिसिआर विधिबाट चार हजार...

थप ६५ जनामा कोरोना पुष्टि, शून्य मृत्यु

देशभर गरिएको ६ हजार ३०६ पीसीआर र १ हजार ६४१ जनाको एन्टीजेन परीक्षणका क्रममा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ४७६ जनामा कोरोना पुष्टि, ३ को मृत्‍यु

६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।...

बितेका २४ घण्टामा कोरोनाबाट ४ को मृत्यु, थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि

बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ […]

संक्रमित घटे, १७ हजार वटा नमुना परीक्षण हुँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् । उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टिपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यक

थप ६ हजार ४६२ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५५  पुगेको छ। यस्तै आज १ हजार ४१६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको […]

पछिल्लो २४ घण्टामा ८४३ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्र ३९५ जना

६ हजार ४ जनाको पिसिआर परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, एकै दिन ९ सय थपिए

६ हजार १ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप १२० जनामा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ ।  मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८३२ सक्रिय