पछिल्लो २४ घन्टामा नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार १ सय ७५ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो ।
पिसिआर विधिबाट चार हजार...
काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६४ करोड नाघेको छ। अहिलेसम्म ६४ करोड ८ लाख ९१ हजारमा कोरोना पुष्टि भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। कोरोना पुष्टि भएकामध्ये ६२ करोड ५ लाख निको भएका छन् भने ६६ लाख १७ हजारको मृत्यु भएको छ। अहिलेसम्म २ सय २८ देशमा फैलिएको […]
काठमाडौं- पछिल्लो समय विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेसँगै निको हुने दर पनि बढेको छ। पछिल्लो २३ घण्टामा १८ लाख ५४ हजारमा कोरोना पुष्टि हुँदा १७ लाख ३७ हजार निको भएका कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले उल्लेख गरेको छ। विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३९ करोड ५७ लाख ९९ हजारभन्दा धेरै भएको छ। यस्तै […]
काठमाडौं। आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९३.२ रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ३७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ। हालसम्म नेपालमा पुष्टी भएका संक्रमितमध्ये ९४.१ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ७ लाख ५० हजार २२ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका संक्रिय कोरोना संक्रमितमध्ये २ हजार २११ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको कूल संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका कूल संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ८५ हजार ३ सय ६१ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर रहेका कोरोना संक्रमितमध्ये ४ हजार ३४८ जना निको भएको बताएको छ। योसँगै नेपालमा निको कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये हालसम्म ९३ प्रतिशत किो भइसकेका छन्। हालसम्म नेपालमा ६ लाख ७० हजार ८५७ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ८५३ जना निको भएको जनाएको छ। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ८८ हजार १८७ जना रहेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९२.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ६८ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ५ हजार ४५५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ४१३ जना पुगेको छ। नेपालमा रहेका कोरोना संक्रमितमध्ये ९१.३ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। ंनेपालमा हालसम्म संख्या ६ लाख ६१ हजार ८४१ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। बितको चौबिस घण्टामा देशभर २ हजार ५१८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका संक्रमितमध्ये ९०.७ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ५९ हजार ३६५ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख २० हजार ८१६ पुगेको छ। नेपालमा कोरोना निको हुनेको दर ८६.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ८ हजार ३०५ जनाको मृत्यु भएको छ।