काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले सवारी तथा ढुवानीका साधनलगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागि प्रतितपत्र (एलसी) खोल्न सरकारसँग माग गरेको छ। नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गर्दै एलसी खोल्न माग गरेको हो। उक्त भेटमा नाडा अध्यक्ष थापाले व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्याशित […]