काठमाडौं : सरकारले कोरोना परीक्षणमा बढी शुल्क लिने आठ वटा प्रयोगशालाको परीक्षण स्वीकृती खारेज गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ह्याम्स अस्पताल, मेडिसिटी हस्पिटल, स्टार अस्पताल र बिएण्डबी अस्पताललगायतमा रहेका आठवटा प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएकाले २४ घण्टाभित्र शुल्क समायोजन नगरेमा ...