पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार कोष स्थापना
२१ साउन, काठमाडौं । झापाकी पवित्रा सिटौला उप्रेतीको स्मृतिमा उनका भाइ तुलसीप्रसाद उप्रेतीले ५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका छन् ।
जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिलाको हक हितमा विशेष योगदान पुर्याउने व्यक्ति र …
७ फागुन, सुर्खेत । ‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’ महिलालाई, आमा, छोरी, […]
काठमाडौं – पूर्वबैङ्कर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ । पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो । बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छन् । यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ । त्यसैले यस पुस्तकले बुद्ध, उनको धार्मिक […]
खुला समाज लोकतन्त्रको सौन्दर्य हो । तर, पनि अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्ने क्रममा अहिले नेपाली समाज राजक बन्दै गइरहेको छ । एकले अर्कोलाई गाली, गलौज, अश्लील शब्दवाण, घोचपेचलगायतका अमर्यादित क्रियाकलाप सामाजिक सञ्जालमा तीव्ररूपमा हुने गरेका छन् । डिजिटल सामाजिक सञ्जालमा घर, परिवारसँग बसेर हेर्न र सुन्न नसकिने किसिमको भाषा प्रयोग गरिएको छ । विभिन्न टेलिभिजनमा […]
The post कलहको भुंग्रोमा नेपाली समाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् । प्रचण्डले भने, ‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन । […]
काठमाडौं (हाम्रो खेलकुद) – तमु समाज माल्टाले लक्जेमवर्ग एनआरएनद्धारा आयोजित खुल्ला भलिबल लिग प्रतियोगिताको उपाधि जितेको छ । लक्जेमवर्गमा भएको फाइनलमा तमु समाज माल्टाले पोर्चुगल एनआरएनलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तमु समाज माल्टाले च्याम्पियन बन्ने क्रममा समूह चरणमा स्पेन एनआरएन र लक्जेमवर्ग एनआरएनलाई २–० को सोझो सेटमा पराजित गरेको थियो […]
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताएका हुन् ।उनले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताए । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । इन्टरनेट तथा सूचना र सञ्चार प्रविधिले देश, समाज र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भनेर जनचेतना फैलाउन हरेक वर्ष मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइने गरिन्छ ।
यस दिवसले डिजिटल डिभाइड कम गर्न जनचेतना फैलाउने उद्देश्य राखेको छ । आजकै दिन अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको वार्षिकोत्सव पनि हो । यसै अवसरमा...
समाज डेण्टल हस्पिटलको चौँथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१औँ वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा विस्तार गरेको हो