राष्ट्रपतिका लागि आज मनोयन

काठमाडौँ- मुलकको तेस्रो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ । शुक्रबार साँझ आठ दलबीच भएको सहमति अनुसार नेपाली ...

सम्बन्धित सामग्री

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आज ठाकुरलाई भेट्ने

काठमाडौं, १९ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपतिको लागि मत माग्न हिजोबाट घरदैलो अभियानमा रहेका नेम्वाङले आज लोसपाका नेताहरुसँग भेट्न लागेका हुन् । सो क्रममा उनले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा मत माग्ने बुझिएको छ । हिजोमात्रै उनले नेकपा […]

नागरिकता विधेयकबारे अझै समय छ, के हुन्छ भन्न सकिन्न : राष्ट्रपतिका स्वकीय सचिव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् । संवैधानिक व्यवस्था अनुसार आज नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने अन्तिम दिन हो ।  मंगलबार राति १० बजेसम्म राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिसँग अझै दुई घण्टा बाँकी रहेकाले अहिले केही भन्न […]

श्रीलंका संकट : नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन हुँदै

काठमाडौँ – श्रीलंकामा आज राष्ट्रपति पदको चुनाव हुँदै छ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गराउनेहरुमा श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, सांसद दुल्लस अलाहापेरुमा र सांसद अनुरा कुमारा दिसानायके रहेका छन् । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । […]

श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन आज, तीन जनाको उम्मेदवारी

श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुँदैछ । आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । राष्ट्रपति पदका लागि सांसदहरुले रणिल विक्रमासिङ्घे (७३), दुल्लास अल्हपेरुमा (६३) र अनुरा कुमारा दिसानायके (५३) को नाम प्रस्ताव गरिएको छ […]

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

एजेन्सी – श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ। आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ। राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्त्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ। श्रीलंकाका २ करोड २० लाख मानिस […]

राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन रुपन्देही जाँदै छन्। भण्डारी आज बिहान १० बजे रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले जानकारी दिए।

इरानमा नयाँ राष्ट्रपतिका लागि आज निर्वाचन

काठमाडौं।इरानमा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन्।मत सर्वेक्षणमा रुढीवादी शिया मौलवी तथा सर्वोच्च अदालतका पूर्वप्रमुख इब्राहिम राइसी विजयी हुने सम्भावना देखिएको छ।इरानको केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दुलनासेरले उनलाई कडा चुनौति दिनेछन्। केही असन्तुष्ट र केही सुधारवादीहरुले निर्वाचन बहिस्कार गरेका छन्। उनीहरुले केही उम्मेदवारलाई चुनाव लड्न नदिएर रईसीलाई सजिलो पारेको बताएका छन्।