बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना

बर्दिबास : कोरोना महामारीलाई नियन्त्रण गर्ने उद्देश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ। आइतबार बर्दिबासमा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापानसँगको समन्वयमा सो मास्क बैंक स्थापना गरेको हो। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिर...

सम्बन्धित सामग्री

मास्क बैंक पुनः सञ्चालनमा

झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई मंगलवारदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लब समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । बैंकबाट बिहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेका थिए ।  उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर प्रयोग गरौं’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदै छ । रासस

के हो झापामा पुनः सञ्चालनमा आएको मास्क बैंक ?

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड-१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई सोमवारदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लब समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले  बताए । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पु...

झापामा मास्क बैंक पुनः सञ्चालन

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो।

पुनः मास्क बैंक सञ्चालनमा

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले पुनः ‘मास्क बैंक’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्

मुगुमा मास्क बैंक स्थापना

मुगु, (नेस) । विकट हिमाली जिल्ला मुगुमा मास्क बैंक सञ्चालनमा ल्याइएको छ । लायन्स क्लब अफ मुगु राराको अगुवाइमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गर्दै मास्क बैंक सञ्चालनमा ल्याइएको हो । ‘हुनेले दिउँ नहुनेले लिउँ’ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैंक सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु […]

मुगुमा मास्क बैंक स्थापना

कोरोना भाइरसको तेस्रो लहर फैलिन थालेपछि हिमाली जिल्ला मुगुमा मंगलबारबाट मास्क बैंक स्थापना गरेका छन् ।लायन्स क्लबअफ मुगु राराको अगुवाइमा जिल्ला रहेको सरोकारवाला निकायहरुको सहकार्यमा मुगुको सदरमुकाम गमगढी बजारमा आगमन गर्ने स्थानीयलाई कोरोना संक्रमणबाट बचाउने लक्षित गर्दै मास्क बैंक सञ्चालनमा ल्याइएको हो ।हुनेले दिउँ नहुनेले लिऊँ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैंक सञ्चालनका लागि […]

जुम्लामा मास्क बैंक स्थापना

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्।

जुम्लामा मास्क बैंक स्थापना

कोरोना संक्रमणको दर बढ्न थालेपछि जुम्लामा मास्क बैंक स्थापना भएको छ। मास्क बैंकबाट मास्क नहुनेले लिनेछन् भने मास्क हुनेले राखेर जानेछन्।...

निषेधाज्ञा खुकुलो भएसंगै सप्तरीमा मास्क बैंक स्थापित

कोरोना भाइरस संक्रमण नियनत्रणका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको मास्क लगाउने र भौतिक दूरी कायम गर्ने रहेको छ । यस्तोमा निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि सप्तरीका क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा  मास्क बैंक स्थापना गरिएको छ । इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट …

नेपालगन्जमा खुल्यो ‘मास्क बैंक’

नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणले बाँकेमा भयावह स्थित उत्पन्न भएपछि विभिन्न सहयोग अभियान थालिएको छ ।...