निषेधाज्ञा खुकुलो भएसंगै सप्तरीमा मास्क बैंक स्थापित

कोरोना भाइरस संक्रमण नियनत्रणका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको मास्क लगाउने र भौतिक दूरी कायम गर्ने रहेको छ । यस्तोमा निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि सप्तरीका क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा  मास्क बैंक स्थापना गरिएको छ । इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट …