Use App
Read now
(current)
Download
स्वास्थ्य साप्ताहिक
पौष २०७८
झापामा मास्क बैंक पुनः सञ्चालन
नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो।
पूर्ण विवरण