नेपालगञ्ज – बाँकेमा ६ महिनामा २५ जना क्षयरोगीको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन मानबहादुर नेपालीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २५ जना क्षयरोगीको मृत्यु भएको हो। जिल्लामा गतवर्ष ३७ जनाको मृत्यु भएको थियो। ६ महिनामै २५ जनाको मृत्यु हुँदा यो वर्ष मृतकको संख्या बढ्ने आँकलन गरिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा […]