दक्षिण कोरियाको एउटा अदालतले पूर्व राष्टपति पार्क जिउन हाइलाई गएको शुक्रबार थप ८ वर्षको जेल सजाय तोकेको छ ।
शुक्रबार हाइलाई राज्यको जासूस संस्थाको कोष हिनामिना गरेको र सन् २०१६ मा संसदीय चुनावमा हस्तक्षेप गरेको कसूरमा दोषी पाइएकोले थप सजाय सुनाइएको हो ।
सोउल केन्द्रीय जिल्ला अदालतले विभिन्न भ्रष्टाचार मुद्दामा २४ वर्ष ज...