काठमाडौं : जिल्ला अदालत कञ्चनपुरले सञ्चारकर्मी रवि लामिछाने लगायत ३ जनाविरुद्ध दिएको उजुरी अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। आज बसेको न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले उजुरी दर्ता नगर्ने निर्णय गरेको हो।
गत २०७५ भदौ ४ गते १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले सार्वजनिक गरेका दिलिपसिंह विष्टका