नेपाल र पीएनजीबीच भाेलिदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच भोलि शुक्रवारदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि बिहान १० बजेपछि कीर्तिपुरकाे त्रिवि त्रिकेट मैदानमा हुनेछ ।   भोलिको खेलका लागि नेपाली टोली घोषणा भइसकेको  छ । टाेलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एकदिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले भोलि र पर्सि शनि...

सम्बन्धित सामग्री

एकदिवसीय क्रिकेट श्रृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल

काठमाडौं : नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट बुधबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ। नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज : श्रृंखला जोगाउन नेपाललाई जित्नैपर्ने दबाब

काठमाण्डाै – नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे सुरु हुनेछ । सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । योसँगै तीन एकदिवसीय खेलको श्रृंखलामा यूएईले १–० को अग्रता बनाएको छ । श्रृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । आजको खेल जिते यूएईले श्रृंखला जित्नेछ ।  नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल २ पटक र यूएई ५ पटक विजयी भएका छन् । दुई देशबीचको तेस्रो तथा ...

यूएईलाई पराजित गर्ने लक्ष्यमा नेपाल

नेपालले यूएईसँगको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । बिहान ९ बजेटबाट सुरु हुने खेलमा नेपाल यूएईलाई पराजित गर्ने लक्ष्यमा छ ।

नेपाल र केन्याबीचकाे तेस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डाै - नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौँ – रोहितकुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दै छ । केन्याको नैरोवीस्थित जिमखाना मैदानमा उक्त खेल अहिले पौने एक बजे सुरु हुँदैछ । यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासित शुक्रबार पहिलो एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपाल सात विकेटले विजयी भयो । केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ दशमलव […]

नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डाै – नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल दिउँसो पौने एक बजे नैरोबी मैदानमा सुरु हुनेछ । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ । नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । तेस्रो तथा...

नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै

काठमाण्डाै – नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदैछ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् । पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालकाे कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

एकदिवसीय क्रिकेट :  नेपाल क्यानडासँग ८३ रनले पराजित

नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो ।...

नेपाल पीएनजीसँग दोस्रो खेलमा पनि पराजित

काठमाडौँ– दुई खेलको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजमा नेपाल पपुवा न्यु गिनी (पीएनजी)सँग दोस्रो खेलमा पनि पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पीएनजीसँग तीन विकेटले पराजित भएको हो। टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७८ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका […]

एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ ।  अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो ।  यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ...