काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भस विरुद्ध घरेलु मैदानमा दुई टि-२० खेल र भारतमा हुने फ्रेन्डशिप कपको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । क्यानले बुधबार १५ सदस्सीय टोलीको घोषणा गरेको हो । हङकङमा त्रिकोणात्मक शृंखला खेलेको टोलीमा ५ परिवर्तन गरिएको छ । हङकङ पुगेको टोलीमा रहेका आरिफ शेख, सागर ढकाल, लोकेश बम विनोद […]
The post आयरल्यान्ड वल्भस र भारत भ्रमणका लागि नेपाली टोली घोषणा first appeared on हाम्रो खेलकुद.