१० क्यासिनोलाई पुस मसान्तसम्मको म्याद

पर्यटन विभागले १० क्यासिनोलाई पुस मसान्तसम्म तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर बुझाउने समय दिएको छ । पुस मसान्तसम्म रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर नबुझाए थप शुल्क तथा थप बार्षिक शुल्क लाग्ने विभागले जनाएको छ ।उक्त समयमा नवीकरण नगरिए क्यासिनो नियमावली २०७० को नियम १४ बमोजिम इजाजतपत्र रद्द गरिने विभागले चेतावनी दिएको छ ।

सम्बन्धित सामग्री

एमक्यापको म्याद पाँच वर्ष थपियो

गोरखा, २५ पुस । झण्डै साढे तीन वर्षदेखिको अन्योलतापछि उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो । “गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै […]

आठ वर्षमा छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन ।  २०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो । दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले ...

सिरहाका विद्यार्थीलाई म्याद गुज्रिएको फाइजर खोप

सिरहाका विद्यार्थीहरुलाई म्याद गुज्रिएको फाइजर खोप लगाइएको पाइएको छ । पुस ५ देखि ७ गतेसम्म सिरहाका विभिन्न पाँच वटा पालिकामा रहेको सामुदायिक विद्यालयका १२ वर्ष वा सोभन्दा माथि उमेर भएका...

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं, पुस ४ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। बैंकले यस ऋणपत्रमा पुस ४ गतेसम्म आवेदन दिन सकिने जनाएपनि अव पुस १४ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको छ । बैंकले मङ्सिर २९ गतेदेखि उर्जा ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता […]

कर जरिवाना छुटको सहुलियत लिने म्याद पुस मसान्तसम्म

२२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा करदाताले जरिवाना छुट तथा सहुलियत लिने म्याद पुस मसान्तसम्म रहेको छ ।  ठूला करदाता कार्यालयले यस्तो सुविधा तथा सहुलियतको उपयोग गर्न सरोकारवालालाई आह्वान गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधामध्ये विचाराधिन मुद्दा फिर्ता र बक्यौता […]

पाठ्यपुस्तक छपाइका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप

१६ पुस, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक प्रकाशक तथा वितरक नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव पेश गर्न १५ दिन म्याद थप गरेको छ । कक्षा एकदेखि तीनसम्मका चार रङ्गका पाठ्यपुस्तक तथा पाठ्य सामग्री छपाइ गरी बिक्री वितरण गर्न चाहने मुद्रक तथा वितरकबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि नवीकरण गर्ने तथा सूचीकरणका लागि […]

काम सुरु नभई म्याद सकियो

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि ‘स्मार्ट सिटी’ को निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको […]

पुस मसान्तसम्म तिर्नुपर्ने ऋणको म्याद एक वर्ष थपियो

८ भदौ, काठमाडौं । कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा […]

स्मार्ट टेलिकमलाई पुनः म्याद थप

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप गरेको हो । यसअघि असार मसान्तसम्म रकम भुक्तानी गर्न समय दिइएको उक्त कम्पनीलाई रकम भुक्तानी नगरी पुनः म्याद थप को आग्रह गरेको थियो । कम्पनीको आग्रह अनुसार आगामी पुस मसान्तसम्म रकम भुक्तानीको समय दिइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार ३० गते