‘श्रीमान हिम पहिरोमा परेको एक वर्ष त आँशुमै बित्यो, त्यसपछिको चार वर्ष बाँच्ने संघर्षमा, अबचाहिँ हामीजस्ता हिमालमा श्रीमान गुमाउने एकल महिलाका लागि संघर्ष गर्नुछ, सुरुवात सगरमाथाको शिखरबाट गर्ने हो’ ३४ वर्षकी निमा शेर्पाले भन्नुभयो । उहाँको यो भनाइमा समर्थन जनाउँदै सँगै रहेकी ४२ वर्षकी फुरदिकी शेर्पाले थप्नु...