अनसन स्थगित गर्न डा. केसीलाई सरकारको आग्रह

४ साउन, काठमाडौं । सरकारले आमरण अनसन स्थगित गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । केसीले असल उद्देश्यले अनसन थालेको भए पनि केही दलले राजनीति गरेको भन्दै सरकारले अनसन स्थगित गर्न आग्रह गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाका लागि काठमाडौं ल्याउँदा पनि सरकारको आलोचना …