काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले एक महिनामै १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमाशुल्क संकलन गरेका छन् । गत कात्तिक महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले १२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जसका लागि उनीहरूले तीन लाख ४३ हजार २३५ वटा बीमालेख बिक्री गरेका थिए । चालू आर्थिक […]