विराटनगर : प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ।
कोभिड १९ संक्रमण नियन्त्रणका सम्बन्धमा सामाजिक विकासमन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज बसेको बैठकमा संक्रमण बढी देखिएका स्थानमा तत्काल आइसोलेसन केन्द्र थप गरिने निर्णय गरिएको हो।
बैठकले आइसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना