काठमाडौं : रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ।
चार जनाको उद्धार गरिएको छ। बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ।
पहिरोले बाँफिकोट गाउ...