कर्मचारी मिलन केन्द्रद्वारा स्मारिका प्रकाशन

काभ्रे ।  सार्वजनिक प्रशासन, विकास र ब्यवस्थापनका सन्र्दभमा विभिन्न खोज तथा अनुभव समेटेर तयार गरिएको पुस्तक ‘कर्मचारी मिलन केन्द्र स्मारिका’ सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नागरिकहरुको सेवालाई प्राथमिकतामा राखेर कर्मचारीहरुले प्रदान गरिरहेको सेवा प्रवाह, सेवा प्रवाहका सन्र्दभमा आएका गुनासा र सुधारका पक्षहरु, नागरिक तथा कर्मचारीहरुका समस्या र समाधानका उपायहरुका सन्र्दभमा सरोकारवाला […]

सम्बन्धित सामग्री

कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्ष थापा चयन

दैलेख । कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्षमा पुन निर्मला थापा सर्वसम्मत चयन भएकी छन् । केन्द्रको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेर थापालाई पुनः अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो । मिलन केन्द्रको उपाध्यक्षमा भुपेन्द्र थापा, सचिबमा पुर्णनाथ योगी, सहसचिवमा सीता सुनार, कोषाध्यक्षमा छत्रमान सुवेदी सर्वसहमतिमा चयन भएका छन् । सदस्यहरूमा हरि प्रसाद उपाध्याय,नरेश […] The post कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्ष थापा चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्मचारी मिलन केन्द्र ताप्लेजुङमा सर्वसम्मत नयाँ नेतृत्व

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको ११ औं साधारणसभा तथा अधिबेशनले सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।...

कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा रेग्मी

खोटाङ – कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन्। कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। ११ सदस्यीय केन्द्रको उपाध्यक्षमा जिल्ला मालपोत कार्यालयका प्रमुख धर्मराज आचार्य, सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र राई र कोषाध्यक्षमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तेलका […]

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले गर्‍याे रक्तदान कार्यक्रम

अर्घाखाँची – कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। निजामती सेवा दिवस २०७९ काे अवसरमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे हाे। सन्धिखर्क-१ मा रहेकाे केन्द्रकाे कार्यालयअगाडि गरिएकाे रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणकाे सहभागिता थियाे। केन्द्रले दिवसकाे पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियाेगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियाेगिता, […]

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम आयोजना

अर्घाखाँची– कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामती सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।  सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालय अगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो । केन्द्रले दिवसको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण […]

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल चयन

अर्घाखाँची – कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन्। जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो। शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा विक, नारायणप्रसाद दमासेलाई चयन गरेको छ। अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका […]

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि।क।, नारायण प्रसाद दमासेलाई चयन गरेको छ ।अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्र्मचारी आफैमा सुन्दर अनि साझा फुलवारी

कर्मचारी मिलन केन्द्र रौतहटको अध्यक्षमा यादव

रौतहट । कर्मचारी मिलन केन्द्र रौतहटको अध्यक्षमा पुनः ईन्जिनियर दीपेन्द्र यादव चुनिएका छन् । कर्मचारी मिलन केन्द्र रौतहटको १० औं साधारणसभाले रापजुर नगरपालिकाका ईन्जिनियर दीपेन्द्र यादवलाई पुनः अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।केन्द्रको शनिबार आयोजना गरिएको साधारणसभामा मिलन केन्द्रका संरक्षक तथा रौतहटका सीडीओ इन्द्रदेव यादवले गत वर्ष कोरोना महामारीको कारण अध्यक्ष दिपेन्द्र यादवले चाहेरपनि केही गर्न नसकेको कारण उनलाई फेरि एक कार्यकालको अध्यक्षमा घोषणा गरेका थिए ।मिलन केन्द्रको वरिष्ठ उपाध्यक्षमा