बखतियार अलि-सर्लाही २८ चैत्र । कर्मचारी मिलन केन्द्र, सर्लाहीको नवगठित कार्य समितिको पहिलो बैठकले सुविधा सम्पन्न सभा कक्ष सहितको कार्यालय भवन र अतिथि गृह निर्माण गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभाहलमा बसेको बैठकले मिलन केन्द्रको नाममा मलंगवा नगरपालिका वाड नं.-८ मालपोत कार्यालयको उत्तर पट्टी रहेको सिट नं. १६९/०८८६/१८ कित्ता नं. २६ […]