रौतहट । कर्मचारी मिलन केन्द्र रौतहटको अध्यक्षमा पुनः ईन्जिनियर दीपेन्द्र यादव चुनिएका छन् । कर्मचारी मिलन केन्द्र रौतहटको १० औं साधारणसभाले रापजुर नगरपालिकाका ईन्जिनियर दीपेन्द्र यादवलाई पुनः अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।केन्द्रको शनिबार आयोजना गरिएको साधारणसभामा मिलन केन्द्रका संरक्षक तथा रौतहटका सीडीओ इन्द्रदेव यादवले गत वर्ष कोरोना महामारीको कारण अध्यक्ष दिपेन्द्र यादवले चाहेरपनि केही गर्न नसकेको कारण उनलाई फेरि एक कार्यकालको अध्यक्षमा घोषणा गरेका थिए ।मिलन केन्द्रको वरिष्ठ उपाध्यक्षमा