देवघाट मेलामा पाँच लाख भक्तजनको व्यवस्थापन गरिने

माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भारतबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था …

सम्बन्धित सामग्री

काभ्रेको चौरीदेउरालीमा वास मेला

काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिकामा वास मेला सम्पन्न भएको छ । खानेपानी, सरसफाई र स्वच्छता प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । चौरीदेउराली गाउँपालिका–५ स्थित जागृति माध्यामिक विद्यालयको प्रांगणमा आयोजना गरिएको मेलामा पानी परीक्षण गर्ने र फोहोर व्यवस्थापन गर्ने तरिका बारे जानकारी गराइएको थियो । यस्तै शौचालय सफा गर्न प्रयोग गरिने सामाग्री, व्यक्तिगत सरसफाइका […]

कमलामाई मन्दिरमा भक्तजनको घुइँचाे

सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा आइतबार लागेकाे माघे संक्रान्ति मेलामा ५ लाख श्रद्धालु भक्तजनहरूले दर्शन गरेका छन् । १ महिना चल्ने कमलामाईको मेलामा दर्शन गर्न आएका भक्तजनहरूले भाकल बुझाउन ल्याएका पाठी, परेवा, हाँस, कुखुरा र बोका गरी ५० हजार पशुपंक्षीको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको हाे । माघे सक्रान्तिको बिहानदेखि बेलुकीसम्म कमलामाई र कमलामाईको […]

पाल्पाको सत्यवती मेलामा घुइँचो

पाल्पाको सत्यवती तालमा लाग्ने मेलामा यस वर्ष भने घुँइचो लागेको छ । सत्यवती ताल मन्दिर व्यवस्थापन समितिका अनुसार बिहीबारदेखि मेला सुरु भएको हो ।  यहाँ लाग्ने मेलालाई नेपालमै अनौठो मानिन्छ ।

रामघाट मेलामा भक्तजनको घुइँचो(तस्बिरहरु)

रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो। रामघाट मेला व्यवस्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा समेत बढेको छ।...

शैक्षिक मेलामा विज्ञान र व्यवस्थापनमा विद्यार्थीको आकर्षण

काठमाडौं । भृकुटीमण्डपमा गत असार १० गतेदेखि सञ्चालन भएको शिक्षा मेलामा विज्ञान र व्यवस्थापन विषयमा विद्यार्थीको बढी आकर्षण देखियो । आज १३ गते सोमबारसम्म सञ्चालन हुने उक्त शैक्षिक मेला कान्तिपुर मिडिया प्रा.लि. र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले आयोजना गरेकाे हाे । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित शैक्षिक मेलामा राजधानीका […] The post शैक्षिक मेलामा विज्ञान र व्यवस्थापनमा विद्यार्थीको आकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वस्थानी मेलामा सर्वसाधारणलाई निषेध

काठमाडौँ – कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द गरिएको छ। शंखरापुर नगरपालिकाले मेला सञ्चालन गर्न खोजे पनि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बन्द गर्न निर्देशन दिएपछि माधवनारायण स्वस्थानी मेलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हो। शालीनदी मेला व्यवस्थापन मूल समन्वय समितिको बुधबार बिहान बसेको बैठकले मेला सर्वसाधारणको उपस्थितिमा […]

छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला काठमाडौंमा

बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मेला आयोजना गर्दै छ ।शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, […]

बिहीबार र शुक्रबार छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौँ– ‘स्टडी इन नेपाल’भन्ने मूलनाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, […]

त्रिपुरासुन्दरी जात्रामा आउने भारतीय दर्शनार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य

बैतडी : बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेलामा आउने भारतीय दर्शनार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ। कोरोना महामारी रहेकाले रिपोर्ट अनिवार्य गरिएको त्रिपुरा फाउन्डेसन र मेला व्यवस्थापन समितिले बताएको छ।यस्तै, जात्रामा दर्शन गर्न आउनेहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने  नियम बनाइएको छ। त्रिपुरा फाउन्डेसन र मेला व्यवस्थापन समितिले भक्तजनहरुलाई निःशुल्क मास्क वितरण पनि गरिरहेको छ। भीडभाड कम गर्न मेला लाग्ने क्षेत्रमा पसल थाप्न दिइएको छैन। मेला क्षेत्रलाई मदिरा निषेधि

बिहीबार राजधानीमा छैटाैं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौं :  'नेपालको शिक्षा उत्कृष्ट शिक्षा' भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैटाैं व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ। पाठशाला एजुकेशन फाउण्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बीबीएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्र