ठूलो अन्तरमा जितको लक्ष्यसहित मैदानमा ब्याटिङ गर्न आएको नेपालले तेस्रो विकेट गुमाएको छ।
तेस्रो विकेटका रूपमा नेपालले अनिलकुमार साहलाई १५ रनमा गुमाएको हो।
आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७ रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो ।
आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७ रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो ।
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध आठौँ विकेट गुमाएको छ। ५ रन बनाएर गुल्शन झा आउट भएका हुन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए। त्यसपछि ब्याटिमा आएका क
काठमाडौं । आईसीसी विश्वकप लिग-टु अन्तर्गत अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १०।४ ओभरमा दोस्रो विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा अनिल साह आउट भएका छन् । उनी ७ रन जोड्दै आएट भए । ११ बलको सामना गरेका उनले १ छक्का हिर्काउँदै आउट भएका हुन् […]
काठमाडौं : विश्वकप लिग- २ नामिबियासँगको खेलमा नेपालको खराब ब्याटिङ लाइन देखिएको छ।नामिबियाका बलरका सामु नेपालमा ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। भीम सार्की ४४ बर कुशल मल्लले १३ रन बनाउनु बाहेक अन्य पाँच जना ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालले ३१ ओभरको खेल सकिँदा १०६ रन बनाएको छ।नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने ८ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए। सोमपाल कामी २ रन बनाएर आउट भएका थ
पिएनजीले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सुरूवातमै दबाबमा परेको छ। पहिलो दुई ओभरभित्रै दुई विकेट गुमाएको छ। ओपनर ज्ञानेन्द्र मल्ल ३ बल खेलेर १ रन बनाउँदै आउट भए भने अर्का ओपनर अनिल साह ११ बल खेल्दै १ चौकासहित ९ रन बनाएर आउट भए। यसअघि मल्लले दोस्रो ओभरको पाँचौं बलम नाओको बलमा भालाबाट समातिएका…
जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको नेपाल र अफगानिस्तान बीचको खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपाली ब्याटिङको ओपनिङ सम्हाल्न आएका अनिलकुमार साह ७ रन बनाएर आउट भएका छन्। उनी तेस्रो ओभरको अन्तिम बलमा मुजिब रहमानको बलमा एलबिडब्लुको धरापमा परे। १३ बल खेलेका उनले १…
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ। नामिबियाको विन्डहकस्थित वन्डररर्स क्रिकेट मैदानमा जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो। नेपालका ओपनर अनिल कुमार साह शून्य रनमा आउट भएका हुन्। केन्याका बलर रिंगेरलाई विकेट किपर करिमको हातबाट साहलाई क्याट आउट गराएका हुन्।